थप समाचार
Job4Online अष्ट्रेलियामा काम खोज्नेहरुका लागि भरपर्दो विकल्प
आइतबार, भदौ ७, २०८३
एक्सपर्ट नवाज कपको उपाधि बेनीलाई
सोमबार, साउन ४, २०८३
दुई महिना भित्र जन सम्पर्क समिती अस्ट्रेलियाको निर्वाचन हुने
सोमबार, साउन ४, २०८३
काठमाण्डौ र सिड्नीमा कार्यलय रहेको फेवा एजुकेशन एण्ड माइग्रेसनले यहि अक्टोबर ७ तारिख सोमबार भलिबल खेलाडी उषा भण्डारीलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा भित्र्याएको हो । काठमाण्डौको नक्सालस्थित होटल क्राउन प्लाजामा सम्पन्न एक कार्यक्रमका बीच खेलाडी उषा र फेवा एजुकेशन सिड्नीका निर्देशक दिनेश खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार उषाले फेवा एजुकेशनसँगै शैक्षिक उत्कृष्टता, खेलकुद विकास र युवा विद्यार्थीहरूमा नेतृत्वको प्रवर्धनमा पनि सहकार्य गर्नेछिन् भने फेवाले उषाको खेललाई खेल सामाग्री उपलब्ध गराउनेछ । 