Wednesday, May 15, 2024

पतिलाई छलेर दलाल पछ्याउँदा


  • September 24, 2015


पतिलाई छलेर दलाल पछ्याउँदा

काठमाडौं । नेपाली युवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर द्वन्द्वग्रस्त मुलुक इराक पुराएर जोखिमपूर्ण कामका लागि बेच्ने गिोह मधेस आन्दोलनसँगै सलबलाएको पाइएको छ । स्थलमार्गबाट भारतको नयाँदिल्ली पुराएर प्रतिबन्धित मुलुक इराक पुर्याउन हिँडेका सात युवतीलाई प्रहरीले सोमबार थानकोट नाकाबाट उद्धार गरेको हो । सिन्धुपाल्चोक र गोरखाका सात युवतीलाई इराक लैजान लागेका २ दलालसमेत पक्राय परेका छन् । डलरको लोभमा श्रीमानलाई समेत नभनी उनीहरु हिँडेका थिए । नागरिक दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
248 views

सम्बन्धित समाचारहरु