कांग्रेसको पनि प्रधानमन्त्रीमा दाबी


  • October 9, 2015


कांग्रेसको पनि प्रधानमन्त्रीमा दाबी

काठमाडौं । नेपाली कांग्रेस औपचरिकरुपमै सरकारको नेतृत्व दाबी गर्ने तयारीमा जुटेको छ । पार्टी केन्द्रीय समितिको बैठकमा नेकपा एमाले अध्यक्ष केपी ओलीको विकल्प पाटीभित्रै दिनुपर्ने मत प्रवल देखिएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्ने ५४ सदस्यमध्ये ९० प्रतिशतले कांग्रेस नेतृत्वमा नै सरकार बनाउनुपर्ने भनी जोड गरे । शुक्रबार मात्रै पार्टीले् यस विषयमा ठोस धारणा बनाउनेछ । एमाले अध्यक्ष ओलीको पक्षमा भने महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्ण सिटौला र सहमहामन्त्री पुर्णबहादुर खड्का तथा सुजाता कोइराला र केन्द्रीय सदस्य रामकुमार चौधरी रहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
270 views

सम्बन्धित समाचारहरु