दोलखा केन्द्र भएको ५.५ को भूकम्पको धक्का


  • May 16, 2015


दोलखा केन्द्र भएको ५.५ को भूकम्पको धक्का

काठमाडौं । दोलखालाई केन्द्रविन्दू बनाएर शनिबार सााझ ५ बजेर १९ मिनेटमा ५ दशमबल ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । शनिबारमात्रै ४ रेक्टर स्केल माथिका ८ वटा पराकम्पन गएका छन् । भूकम्पले हल्लाएपछि राजधानीबासीहरु आत्तिँदै सडकमा आएका छन् । मंगलरबारको दोस्रो भूकम्पपछि आफ्नो घरमा सुत्ने र पसल व्यवसाय सञ्चालन गर्ने क्रम बढेको थियो । तर, शनिबार बेलुकाको यो भकम्पले फेरि मानिसलाई त्रसित बनाएको छ । भारतको पटनामा पनि भूकम्पको धक्कापछि मानिसहरू सडकमा निस्किएका छन् ।


NEPAL NEWS Team
340 views

सम्बन्धित समाचारहरु