Wednesday, May 15, 2024

ओलीलाई मन्त्री छान्न हम्मे


  • November 2, 2015


ओलीलाई मन्त्री छान्न हम्मे

काठमाडौं । आकांक्षी धेरै भएपछि प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीबाट मन्त्री थप्न समस्या परेको छ । पार्टीका दुई बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललले आ–आफ्नो लिष्ट दिएपछि प्रधानमन्त्री ओलीलाई मन्त्री छान्न हम्मे हम्मे परेको हो । पार्टी अध्यक्षसमेत रहेका ओली समक्ष मन्त्रीका लागि दाबी गर्नेको सूची लामो छ । एमालेको भागमा १० मन्त्रालय परेका छन् । ती मन्त्रालयमा पार्टीभित्रको गुटबन्दी व्यवस्थापन गरेर छनोट गर्नुपर्ने स्थिति छ । कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
241 views

सम्बन्धित समाचारहरु