Saturday, December 2, 2023

गायिका श्रृखलाको ‘सिड्नी झाने रेल’ सार्वजनिक


  • February 18, 2023


गायिका श्रृखलाको ‘सिड्नी झाने रेल’ सार्वजनिक


सिड्नी । यहि १४ फेब्रवरीको अवसर पारेर गायिका श्रृखला जोशीको नयां गीत ‘सिड्नी झाने रेल’ सार्वजनिक भएको छ गीतमा शब्द तथा लय नन्दकृष्ण जोशीको र जानकी भट्टराईको रहेको छ । उक्त गीतको भिडियो अष्ट्रेलियामा छयाङकन तथा निर्माण गरिएको हो । भिडियोमा भुपेन्द्र सिंह र पुर्णिमा सिंह शाहीको अभिनय रहेके छ । गीतको व्यवस्थापन ब्राण्डो डिजिटलले गरेको गरेको उक्त म्युजिक भिडियोको निर्देशन रमन झाले गरेका हुन् ।

उक्त गीतको भिडियो हेर्नुस् ।


NEPAL NEWS Team
532 views

सम्बन्धित समाचारहरु