Saturday, April 13, 2024

तीजको रहर गयो बरिलै ( तीज बिशेष फोटो फिचर )


  • September 1, 2022


तीजको रहर गयो बरिलै ( तीज बिशेष फोटो फिचर )

एनएनए प्रतिनिधि सिड्नी १ सेप्टेम्बर । नेपाली नारि हरुको महान पर्व हरितालिका तीजको रौनकले हामि नेपाली हरुको मन मन्दिर र घरको आगनबाट एक बर्षको लागि बिट मारेर गएको छ । जबजब नेपाली चाड पर्वहरुले मनको मझेरी र घरको दैलो उघार्छन तबतब यो नेपाली मन सर्लक्कै आफ्नो मातृभूमि प्रति लतमन्न भै दिन्छ ।

हिजो मात्रै हामिबाट बर्ष दिनको लागी बिदा लिएको तीज अस्ट्रेलियामा रहेका नेपाली चेली हरुले आ आफ्नो तरिकाले मनाए । हरेक बर्षको तीज सबै नारीहरुलाई मुस्कान भरिएको खुशी र सुख ल्याउन सकोस ।


NEPAL NEWS Team
608 views

सम्बन्धित समाचारहरु