Thursday, July 11, 2024

आगामी बैशाख १७ र २७ गते मध्याबधी निर्वाचनको सिफारिस ।


  • December 20, 2020


आगामी बैशाख १७ र २७ गते  मध्याबधी निर्वाचनको  सिफारिस ।


सिड्नी ,२० डिसेम्बर । नेपालको राष्ट्रपती श्रीमती बिद्यादेबी भण्डारीले मन्त्रिपरिसद्को सिफारिसमा संघिय सम्सद
प्रतिनिधि सभाको बिघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न गर्ने गरी मध्याबधी निर्वाचनको मिती तोकेकी छिन् । पुष ५ गते बिहान बसेको मन्त्रिपरिसद्को आकस्मिक बैठकले सम्सद बिघटन र निर्वाचन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिसद्को सो निर्णयलाई आजै प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपती समक्ष पेश गरेका थिए ।


NNA Team
409 views

सम्बन्धित समाचारहरु