नाईफाद्वारा रक्तदान (फोटो फिचर सहित )


  • December 5, 2020


नाईफाद्वारा रक्तदान  (फोटो फिचर सहित  )


सिड्नी,६ डिसेम्बर । नेपाली युथ फोरम अस्ट्रेलियाले सस्थाको सस्थापक महासचिब सुरज भट्टराईको स्‍मृतिमा हिजो ( डिसेम्बर ५ तारिख शनिबार) रक्तदान कार्यक्रम गर्‍यो ।

सिड्नीको टाउनहल स्थित ब्लड संकलन केन्द्रमा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । आफ्नो स्थापनाकालदेखी बिभिन्न सामाजिक कार्य गर्दै आएको नाइफाले बिगत ५ बर्षदेखी दिबंगत भट्टराईको स्‍मृतिमा रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा सस्थाका पदधिकारी र सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।


NNA Team
500 views

सम्बन्धित समाचारहरु