माया बराबरी सार्बजनिक


  • June 6, 2019


माया बराबरी सार्बजनिक

सिड्नी । गायक ईश्वर पोखरेल र जेनिशा गौतमको नयां गीत “माया बराबरी “को म्यूजिक भिडियो हालै सार्बजनिक भएको छ । सन्तानप्रतिको मायालाई यो गीतमा हुबहु रुपमा प्रस्तुत गरिएको छ ।
किरण भण्डारीको संगीत रहेको यो गीतको शब्द जेनिशा गौतमको हो । छायांकन कृष्ण मल्ल र किरण भण्डारीले गरेका हुन् । यस गीतलाई थन्डरस्टोर्म रेकर्ड्सले निर्देसन गरेको हो ।
यस अघि जेनिशा गौतमको “अक्छिता रानी “बोलको गीत बजारमा आइसकेको छ ।


NNA Team
870 views

सम्बन्धित समाचारहरु