गायिका टिएम केसीको “मलाई के मतलब” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)


  • February 2, 2019


गायिका टिएम केसीको “मलाई के मतलब” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

अस्ट्रेलियालाई कर्मथलो बनाएकी गायिका टिएम केसी (शोभा) ले हालै नयाँ नेपाली म्युजिक भिडियो युट्युुवबाट सार्वजनिक गरेकी छिन् । “मलाई के मतलब” वोलको उक्त उक्त भिडियोमा टिएमलाई गायक हरि थापाले साथ दिएका छन् । मधुसुधन डाँगीको शब्द तथा हरि थापाको म्यूजिक रहेको उक्त भिडियोको निर्देशन तथा सम्पादन क्र्रान्ति केसीले गरेका छन् भने कोरियोग्राफीमा समीर थोकर छन् । प्रेम जालमा परेका युवायुवतीलाई लक्षित गरी रिलिज गरिएको गीतमा टिएम केसी र हरि थापाको धमकेदार स्वरले युवायुवती मन जित्ने विश्वास गरिएको छ । स्कूले जीवनदेखि वालगीत गाएर गायन क्षेत्रमा प्रवेश गरेकी गायिका टिएमको यो चौथोें म्यूजिक भिडियो हो ।
पुरा भिडियो हेर्नुस्


NEPAL NEWS Team
902 views

सम्बन्धित समाचारहरु