Saturday, April 13, 2024

पोखरा समाजले शुभकामना कार्यक्रम गर्ने


  • October 4, 2018


पोखरा समाजले शुभकामना कार्यक्रम गर्ने

 

नेपालीहरुको महान चाड बिजयादशमी तथा दिपावलीको शुभ उपलक्ष्यमा पोखरा समाज अष्ट्रेलियाले यहि अक्टोबर १३तारिख शनिबारका दिन Holbeach Avenue, Tempe NSW 2044 शुभकामना तथा जलपानको कार्यक्रम आयोजना गर्ने भएको छ । काश्की, पोखराबाट अष्ट्रेलियामा आएर विभिन्न पेशा ,ब्यबसाय र अध्ययन गरिरहेका र आफ्ना परिवार भेट्न आउनु भएका अभिभावक लाइ कार्यक्रममा उपस्थितिको लागि सस्थाले हार्दिक अनुरोध गरेको छ । सस्थाका अनुसार सोहि दिन पिखारा समाजको समाजको नया कार्यसमितिको गठन हुने जनाइएको छ ।कार्यक्रम अपरान्ह २ बजे देखि साँझ ५ बजे सम्म हुने छ ।


NNA Team
344 views

सम्बन्धित समाचारहरु