मल्टि डाइनामिकको शाखा विस्तार


  • January 22, 2018


मल्टि डाइनामिकको शाखा विस्तार

सिड्नी । सिड्नीमा स्थापना गरेर छोटो समयमैँ नेपाली समुदायमा लोकप्रिय बन्न सफल रियल स्टेट कम्पनी मल्टिडाइनामिकले मेलवर्नमा आफ्नो शाखा विस्तारगर्ने भएको छ । रियल स्टेट व्यवसायमा सिड्नीमा विशेष गरी नेपाली तथा अन्य समुदायमाझ आफ्नो गतिलो पहिचान बनाउन सफल मल्टिडाइनामिकले मेलवर्नमा पनि आफ्ना ग्राकहरूलाई भरपर्दो सेवा दिने जानकारी दिएको छ । अस्ट्रेलियाका विभिन्न शहरहरूमा नेपालीहरूको उपस्थिति बाक्लिँदै जाँदा घर किन्ने नेपालीहरूको संख्या पनि बढ्दै गएको छ ।


NEPAL NEWS Team
463 views

सम्बन्धित समाचारहरु