भाई टिकाको शुभ साइत


  • October 31, 2016


भाई टिकाको शुभ साइत

नेपालीहरुको महान पर्व तिहारको अन्तिम दिन भाइटिका लगाउने शुभ साइत सिड्नी, ब्रिसबेन, मेलबर्न र क्यानबेरा : बिहान ०९ :५७ मिनेटमा रहेको छ । त्यसैगरि एडीलेड र डार्विनमा बिहान १०:१८ मिनेटमा ,पर्थ : बिहान ११:३४ मिनेटमा साथै टिका समय शुरु भाईसकेपछी उक्त दिन जुनसुकै बेला भाई टिका लगाउन र आशिर्बाद ग्रहण गर्न सकिने छ । टिका ग्रहण गर्ने ब्यक्तिले पश्चिमाभिमुख (पश्चिम फर्कीएर ) ग्रहण गर्नु शुभ छ ।


NNA Team
325 views

सम्बन्धित समाचारहरु