दशैं तिहार शुभकामना साँझ


  • October 24, 2016


दशैं तिहार शुभकामना साँझ

नेपालीहरुको महान् पर्व दशैं र तिहारको अवसर पारेर ओसिनिया एजुकेशन सोलुसनले यहि नोभेम्बर १२ तारिखका दिन दशैं तिहार शुभकामना साँझ कार्यक्रम गर्दै छ । सिड्नीको रकडेल स्थित रेड रोज फंसन सेन्टरमा हुने सो सांगेतिक कार्यक्रममा रामजी खाड, प्रकाश रेग्मी,कुन्ती लिम्बु, र बिजय थापाले आ आफ्नो गीत संगीत प्रस्तुत गर्ने छन् ।


NNA Team
424 views

सम्बन्धित समाचारहरु