थकाली र शर्मालाई सम्मान


  • March 26, 2016


थकाली र  शर्मालाई सम्मान

सिड्नी । अस्ट्रेलियन आइडीयल कलेजले एक समारोहबिच नेपाली ब्यवशायी राजमान थकाली र रबीन्द्र कुमार शर्मालाई सम्मान गरेको छ ।
सिड्नीमा कन्सलट्यान्ट बिजनेश सन्चालन गर्दै आएका ग्यालेक्सी एजुकेशन एन्ड माइग्रेसन सर्भिसेजका राजमान थकाली तथा बाबा एजुकेशन सर्भिसेजका रबिन्द्र कुमार शर्मालाई सम्मान गरेको हो । कलेजका प्राचार्य ज्याक शेनले सीडनीमा नेपाली समुदायको बढ्दो उपस्थीती र कलेजको अभियानमा समयोग पुरयाएको भन्दै बाबालाई बर्षको उत्कृष्ट एजेन्ट र ग्यालेक्सीलाई सहयोगीका रुपमा सम्मान गरेको बताए । कार्यक्रममा नेपाली भाषाको अग्रेजी रुपान्तरण कक्षा (नाटी)को कक्षा समेत सन्चालन गर्दै आएको आइडीयल कलेजलाई नेपाली समुदायले धन्यबाद दिनु पर्ने रबिन्द्रले बताए । image (3)
कार्यक्रममा नेपाली कक्षाका शिक्षक भिमसेन सापकोटा , बाबा एजुकेशनका आस्था ज्ञवाली तथा ग्लोक्सी मोनी ठकुरी लिम्बुले पनि आइडीयल कलेज नेपाली समुदायबिच लोकप्रीय रहेको बताएका थिए ।


NEPAL NEWS Team
354 views

सम्बन्धित समाचारहरु