दिक्पालको ‘प्लिज एकपटक भेटिदेउ न’को भिडियो सार्वजनिक (भिडियो सहित)
सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका दिक्पालदेव पंगेनीले प्रणय दिवस को दिन पारेर १४ फ्रेबु्रअरीका दिन युट्युबमार्फत आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
यो भिडियो दिक्पालको पहिलो एल्बम “अभिशा” को पहिलो म्युजिक भिडियो हो । एल्बम ‘अभिशा’मा ६ गीत रहेका छन् जसलाई मेमा सार्वजनिक गरिने नेपाल न्युज अस्ट्रेलियालाई बताए । उक्त म्युजिक भिडियो अस्ट्रेलियाको मेलवर्न र वरिपरिको क्षेत्रमा सुटिङ भएको थियो ।
भिडियो हेर्नुहोस्