Saturday, June 15, 2024

एन टि भी प्लसमा अब एनआरएन टीभी शो


  • December 28, 2015


एन टि भी प्लसमा अब एनआरएन टीभी शो

सिड्नी । टेलिभिजन क्षेत्रको बढ्दो लोकप्रीयतासँंगै टेलिभिजनमा नया कार्यक्रमहरु प्रशार(ा हुनेक्रम बढ्दो छ । यसै क्रममा नेपाल बाहिररहेका प्रवासी नेपालीहरुको हरेक गतिबिधीलाई समेटेर एनटीभी प्लसवाट एनआरएन टीभी शो नामक टेलिभिजन कार्यक्रम प्रशारण हुने भएको छ ।henan यसै कार्यक्रमको छायांकनको लागि यतिेबेला कार्यक्रम सन्चालक राजन घिमिर अस्ट्रेलियाको सीड्नी आइपुगेका छन । rajnकार्यक्रम एनआरएन टीभी शो हरेक हप्ता शनिबार प्रशारण हुने कुरा कार्यक्रम संचालक घिमिरेले बताए । कार्यर्यक्रमका परिकल्पनाकार हेमन्त काफ्लेले यो कार्यक्रम नेपाल बाहिर रहेका प्रवासी नेपालीको सुख दुखको चौतारीका रुपमा रहने बताए । कार्यक्रमले प्रवासी नेपालीहरुको सबैखाले क्रिकयाकलापलाई समेट्ने छ ।


NEPAL NEWS Team
329 views

सम्बन्धित समाचारहरु