Thursday, December 7, 2023

चीनबाट तेल ल्याउने औपचारिक सहमति पत्रमा हस्ताक्षर


  • October 28, 2015


चीनबाट तेल ल्याउने औपचारिक सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । चीनबाट इन्धन खरिद गरेर नेपाल भित्र्याउने सम्बन्धमा दुई देशका अधिकारीले बुधबार बेइजिङमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। बेइजिङमा रहेको नेपाली टोलीले त्यहाँको सरकारी टोलीसँग दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको हो। चीनका लागि नेपाली राजदुत डा। महेश मास्के नेतृत्वको नेपाली टोली तेल सम्झौताको लागि केही दिन अघि बेइजिङ गएको थियो। भारतको अघोषित ‘नाकाबन्दी’ ले जनजीवन अस्तव्यस्त भएपछि उत्तरी छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी सरकारले गरेको हो।


NEPAL NEWS Team
165 views

सम्बन्धित समाचारहरु