Thursday, July 11, 2024

नयाँ संविधानमा सिडिओका अधिकार कटौती


  • October 14, 2015


नयाँ संविधानमा सिडिओका अधिकार कटौती

काठमाडौं । प्रमुख जिल्ला अधिकारी सिडिओेको हतियार तथा कालोबजारी मुद्दा हेर्ने अधिकार कटौती भएको छ । नयाँ संविधान जारीभएसँगै त्यस्ता मुद्दा अदालतमा दायर हुन थालेका छन् ।
नयाँ संविधानले सिडिओका अर्धन्यायिक अधिकार व्यापक कटौती गरेको हो । संविधानमा एक महिनाभन्दा धेरै सजाय हुने मुद्दा अदालतले मात्र हेर्न पाउने प्रावधान राखिएपछि सिडिओको क्षेत्राधिकार कटौती भएको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
302 views

सम्बन्धित समाचारहरु