Wednesday, June 12, 2024

प्रधानमन्त्रीको लागि भोलि उम्मेदवारी दर्ता


  • October 9, 2015


प्रधानमन्त्रीको लागि भोलि उम्मेदवारी दर्ता

काठमाडौं । व्यवस्थापिका संसदले आइतबार प्रधानमन्त्री निर्वाचन गर्न शुक्रबारै प्रक्रिया अघि बढाउने भएको छ ।
राष्ट्रपतिले राजनीतिक सहमतिका आधामा सरकार बन्न नसकेपछि शुक्रबार संसदलाई बहुमतका आधारमा प्रधानमन्त्री चुन्न औपचारिक पत्राचार गर्दैछन् । संविधान अनुसार सहमतीय सरकार गठनका लागि तोकिएको सात दिनको समय बिहीबार सकिएको छ । प्रधानमन्त्रीको लागि शनिबार उम्मेदवारी दर्ता र आइतबार मतदान हुने बुझिएको छ ।


NEPAL NEWS Team
359 views

सम्बन्धित समाचारहरु