रकडेल ब्वाइजले दशै मनाउने


  • October 1, 2015


रकडेल ब्वाइजले दशै मनाउने

सिड्नी । पोखरेली युवाहरुको जमातको नया परिचयका रुपमा स्थापीत रकडेल ब्वाइजले यो दशै धुमधामका साथ मनाउने भएको छ । प्रवासमा चाडपर्वको रमाइलोलाई कायमै राख्ने उद्देस्यले आयोजना गरिएको दशै नाइटमा डीजे बी रकको धमाकासहित सोनी पौडेल,सदिक्षा र प्रंशसा बस्नेत,कृष्ण बलामी, किरण भण्डारी, राजिस श्रेष्ठ,प्रविण गुरुङ । सामी श्रेष्ठ,सरोज महर्जन लगायतको प्रस्तुती रहने आयोजक रकमडेल ब्वाइजका सितल खाडँंले बताए । थर्ड आइ बारमा आयोजना हुने दशै साझमा सबैको सहभागिताको हेतुले टिकट मुल्य १० डलर मात्र राखिएको सितलले सुनाए । बिदेशमा साथीभाइ बिच दशै मनाउँंदा चाड पर्वको आनन्द आउने हुनाले रकडेल ब्वाइजले बृहत रुपमा यस पटक दशै महोत्सव आयेजना गरेको कुरा आयोजकमध्येका एक किरण बरालले सुनाए ।


NEPAL NEWS Team
368 views

सम्बन्धित समाचारहरु