बाढि पिडितलाई सहयोग गर्न भलिबल च्यारिटी


  • September 27, 2015


बाढि पिडितलाई सहयोग गर्न भलिबल च्यारिटी

सिड्नी । कास्कीमा हालै आएको बाढिबाट पिडितहरुको सहयोगका लागि राहत संकलनका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुले भलिबल च्यारिटी गर्न लागेका छन् । यही सेप्टेम्बर २७ तारिखका दिनमा एकदिबसिय च्यारिटियबल भलिबल प्रतियोगिता हुन लागेको हो । पोखरा भलिबल टिमको सक्रियातामा हुने सो प्रतियोगितामा बाग्लुङ अष्ट्रेलिया कम्युनिटी, म्याग्दी सेवा समाज, थकाली सेवा समाज, मगर समाज अष्ट्रेलिया,जलजला समाज र पोखरा समाजका खेलाडिहरु रहनेछन् । आयोजकहरुका अनुसार स्केडलमा हुने बताइएको छ ।


NEPAL NEWS Team
298 views

सम्बन्धित समाचारहरु