Sunday, December 3, 2023

संविधानसभामा आज पनि मतदान जारी, बै


  • September 15, 2015


संविधानसभामा आज पनि मतदान जारी, बै

ठक सुरु
काठमाडौं । संविधानसभाको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा संविधानसभाले परिमार्जित गरेको विधेयकमा परेका संशोधन प्रस्तावमाथि मतदान प्रक्रिया जारी रहेको छ । सोमबारको बैठकबाट संविधानको विधेयक माथिका चार भाग र ५७ धारा पारित भएका छन् । सोमबार तीन पटकसम्म बसेको संविधानसभाको बैठकले मतदान प्रक्रियाबाट चार भाग र ५७ धारा पारित गरेको हो । यसअघि आइतबार बसेको बैठकले धारा एक, दुई र तीनलाई पारित गरेको थियो । संविधानको विधेयकमा तीन सय दुई धारा छन् भने ९ अनुसूची रहेका छन् ।


NEPAL NEWS Team
321 views

सम्बन्धित समाचारहरु