अन्तर्राष्ट्रिय समुदायलाई बोलाइने


  • September 15, 2015


अन्तर्राष्ट्रिय समुदायलाई बोलाइने

काठमाडो. । सरकारले संविधान जारी गर्ने दिन छिमेकी तथा शुभेच्छुक मुलुका उच्च राजनीतिज्ञलाई विशेष अतिथिका रुपमा निम्त्याउने भएको छ । त्यस विषयमा ३ दलका शीर्ष नेतावीच छलफलसमेत भएको छ । स्रोतका अनुसार त्यस ऐतिहासिक क्षणमा शुभचिन्तक मुलुकका राजनेतालाई उपस्थित गराउन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले समेत शीर्ष नेताहरुलाई सुझाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
266 views

सम्बन्धित समाचारहरु