Thursday, December 7, 2023

सुरक्षाकर्मीले स्कर्टिङ गरेर ढुवानी


  • August 31, 2015


सुरक्षाकर्मीले स्कर्टिङ गरेर ढुवानी

काठमार्डौं । नयाँ संविधानमा सीमाकंनलगायतका विषयलाई लिएर लगातार तराई बन्द भएपछि अत्यावश्यक सामानहरु सुरक्षाकर्मीको स्कर्टिङमार्फत राजधानी र मुख्य सहरहरुमा ल्याउन थालिएको छ । अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले सुरक्षासहित ढुवानी सुरु गरेको हो । सरकारको पहलसँगै उपत्यकामा दैनिक उपभोग्य वस्तुको अभाव नभएको ब्यवसायीहरुले बताएका छन् । बन्दले गत बुधबारसम्म ३ हजार ७ सय ५० वटा कन्टेनर भन्सार नाकामा रोकिएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
168 views

सम्बन्धित समाचारहरु