दोलखामा गएराताी भुकम्पका दुई झड्का


  • July 26, 2015


दोलखामा गएराताी भुकम्पका  दुई झड्का

काठमाडौँ । गए राति ८ बजेर ४ मिनेट जाँदा दोलखा मागापौवा केन्द्रविन्दु भएको ४.५ रिक्टर स्केलको परकम्प गएको छ । त्यसअघि बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाकै माली केन्द्रविन्दु भएको ४।३ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ ।


NEPAL NEWS Team
462 views

सम्बन्धित समाचारहरु