रामेछाप केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प


  • June 29, 2015


रामेछाप केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प

काठमाडौ. । सोमबार बिहान ५ बजेर ४२ मिनेट जाँदा रामेछापलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गएको छ ।
गत वैशाख १२ गतेदेखि शुरु भएको भूकम्प दिनहुँ जसो आइरहेको छ । त्यसअघि हिजो राती १० बजेर १ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।


NEPAL NEWS Team
159 views

सम्बन्धित समाचारहरु