Saturday, July 13, 2024

बुद्ध कपको उपाधि डाँफे क्लबलाई


  • May 13, 2015


बुद्ध कपको उपाधि डाँफे क्लबलाई

सिड्नी । बुद्ध कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि डाँफे फुटबल क्लवले जितेको छ । फाइनलमा डाँफेले सेन्टजर्ज क्लबलाई टाईब्रेकरमा हराउँदै सो उपाधि जित हात पारको हो ।
सो खेलमा सेन्टजर्जबाट नेपालका दुई जना राष्ट्रिय खेलाडिहरु अनिल ओझा र सुलभ मास्केले समेत खेलेका थिए । फाइनलमा पेनान्टी सुट आउटमा यी दुवै खेलाडीले गोल गरेपनि टिमलाई उपाधि जिताउन भने असमर्थ रहे । तमु समाज सिड्नीद्धारा आयोजित सो फुटबल प्रतियोगितामा उपाधि विजेता टीम र खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो ।


NEPAL NEWS Team
412 views

सम्बन्धित समाचारहरु