Saturday, July 13, 2024

अहिलेसम्म पाँच हजार ४८९ जनाको मृत्यु


  • April 30, 2015


अहिलेसम्म पाँच हजार ४८९ जनाको मृत्यु

काठमाडौँ । महाभूकम्पमा परी अहिलेसम्म देशभर पाँच हजार ४८९ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको संख्या अहिलेसम्म १० हजार ९६५ पुगेको छ ।
जसमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा एक हजार ५८७, नुवाकोटमा ७०७, धादिङमा ५२७, गोरखामा ४०५, काभ्रेमा २७५ तथा काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५२ र ललितपुरमा १६८ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यो सङ्ख्या धेरै बढ्ने अनुमान गरिएको छ ।


NEPAL NEWS Team
310 views

सम्बन्धित समाचारहरु