Wednesday, June 12, 2024

धोवीखोलामा एक पुरुष मृत अवस्थामा फेला


  • March 23, 2015


धोवीखोलामा एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं । धोवी खोलाको विजुलीबजारको पुल मुनि एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४०/४२ वर्षको जस्तो देखिने पुरुषको शव धोवीखोलमा फेला परेको हो । मृतकको सनाखत हुन सकेको छैन । अनुसन्धानका लागि अहिले प्रहरी घटनास्थलमा पुगेको छ । खोलाको पानी भन्दा बाहिर शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुखमा चोट समेत देखिएको छ । शरिरको माथिल्लो भागमा कपडा समेत नभएको शब विजुलीवजारमा भेटिएको हो ।


NEPAL NEWS Team
291 views

सम्बन्धित समाचारहरु