Wednesday, June 12, 2024

वार्ता गर्न एमाओवादी अध्यक्ष दाहाल वैद्यको कार्यालयमा


  • March 22, 2015


वार्ता गर्न एमाओवादी अध्यक्ष दाहाल वैद्यको कार्यालयमा

काठमाडौं । एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच पार्टी एकताबारे आज छलफल हुँदैछ । छलफलका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेतहरु बैद्य माओवादीको कार्यालय बुद्धनगर जाँदैछन् । दाहाल र बैद्य माओवादीले हालैमात्र दुबैपक्षका पदाधिकारी संलग्न रहेको वार्ता समिति समेत गठन गरेका छन् ।
वार्तामा पाँच माओवादी पार्टीबीच एकताका लागि बनाइएको कार्यगत एकता समिति ब्यूँताउ अन्य समूहले गरेको मागबारे पनि छलफल हुने बताइएको छ ।
मातृका यादव र मणि थापाले हालै मात्र दाहाल र बैद्यलाई भेटेर कार्यगत एकता समिति ब्युँताउन माग गरेका थिए ।


NEPAL NEWS Team
270 views

सम्बन्धित समाचारहरु