Wednesday, June 12, 2024

एमाओवादी अध्यक्ष दाहाल भोली चीन जाने


  • March 21, 2015


एमाओवादी अध्यक्ष दाहाल भोली  चीन जाने

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आइतबार चीन भ्रमणमा जाने भएका छन् । नेता डा. बाबुराम भट्टराई भारतबाट फर्किएको दुई सातापछि दाहाल चीन जान लागेका हुन् । उनीसँगै महासचिव कृष्णबहादुर महरा पनि जानेछन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा प्रचण्ड दक्षिण पश्चिम युनान प्रान्तको कुम्मिङ शहरमा जान लागेको स्वकीृय सचिव चुडामणी खड्काले जानकारी दिए ।


NEPAL NEWS Team
287 views

सम्बन्धित समाचारहरु