म्यानपावर व्यवसायीसँग झुक्यो सरकार


  • March 10, 2015


म्यानपावर व्यवसायीसँग झुक्यो सरकार

काठमाडौं । म्यानपावर व्यवसायीको दबाबपछि बैंकिङ कारोबार अनिवार्य गर्नबाट सरकार पछि हटेको छ । ब्यवसायीको विरोध र दबाब आएपछि श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार बिभागलाई तत्काल बैंकिङ कारबार नगर्न निर्देशन दिएको छ । मन्त्रालयबाट अनिवार्य नगर्न आदेश पाएको भन्दै विभागले पनि समान्य रसिदका भरमा म्यानपावर कम्पनीका फाइल स्वीकृत गर्न थालेको छ ।
रसिदका भरमा पुनः श्रम स्वीकृति हुन थालेपछि रकम लेनदेनमा चलखेल सुरु भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
301 views

सम्बन्धित समाचारहरु