७ किलो सुन सहित सुन तस्करीमा संलग्न गिरोह पक्राउ


  • March 9, 2015


७ किलो सुन सहित सुन तस्करीमा संलग्न गिरोह पक्राउ

काठमाडौ । महानगरीय अपराध महाशाखाले सुन तस्करीमा संलग्न भरियादेखि तस्करीका लगानीकर्तासम्मलाई पक्राउ गरेको छ । प्रहरीले लामो अनुसन्धापछि तस्करीमा संलग्न काठमाडौंका २ जना सुन पसलेलाई पक्रा गरेको हो । अर्का एकजना लगानीकर्ता फारर छन् ।
महाशााखा प्रमुख पुष्कर कार्कीले भरियादेखि लगानीकर्तासम्मलाई पक्राउ गरिएको बताए । उनीहरुको साथबाट तस्करिको ७ केजी ५९ ग्राम सुन बरामद गरिएको छ । १४ जनाको गिरोहमा ९ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । सुन व्यवसायी आकाशकुमार बज्राचार्य र बिक्की भन्ने बालकृष्ण अग्रवाल पक्राउ परेका छन् ।


NEPAL NEWS Team
196 views

सम्बन्धित समाचारहरु