Saturday, August 13, 2022

भ्यालेन्टाइन फेसन शोमा कलाकारका पोज


  • February 16, 2015


भ्यालेन्टाइन फेसन शोमा कलाकारका पोज

काठमाडौं । संसारभरि भ्यालेन्टाइन्स डे अनेक तरिकाले मनाइयो । नेपालमा पनि सहर–बजारमा फरक–फरक ठाउँमा कविता वाचन, गायन र पार्टी आयोजना गरेर प्रेमोत्सव मनाएका समाचारहरु आए । राजधानीकै एक मलमा लोकप्रिय कलाकार र मोडलहरुले फेसन प्रदर्शन गरेर भ्यालेन्टाइन्स डे मनाए । कलाकारहरु दिलिप रायमाझी, झरना थापा, मेलिना मानन्धर लगायतका कलाकारहरुसहितको सहभागितामा भएको फेसन शो र्याम्प क्याट वाक भएको थियो । त्यही फेसन सो मा सहभागि एक कलाकार


24 views

सम्बन्धित समाचारहरु