Wednesday, June 19, 2024

बल्ल बल्ल घट्यो सवारी साधनको भाडा


  • February 10, 2015


बल्ल बल्ल घट्यो सवारी साधनको भाडा

काठमाडौं । सरकारले सार्वजनिक सवारी सधानको भाडा घटाएको छ। काठमाडौं उपत्यका र तराईका जिल्लामा चल्ने सार्वजनिक यातायातमा २ दशमलव ३ प्रतिशत मात्रै भाडा घटाइएको छ। पहाडी जिल्लामा चल्ने बसहरुमा ४ दशमलव ३७ प्रतिशत भाडा घटाइएको छ।
ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा १ दशमलव ६ प्रतिशत भाडा घटाइएको छ।
व्यवस्थापिका(संसदको विकास समितिले सोमबार सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन सरकारलाई निर्देशन दिएको थियो।


NEPAL NEWS Team
294 views

सम्बन्धित समाचारहरु