टिम नेपाल अष्ट्रेलियाका तर्फबाट काभ्रेमा किताब बितरण


  • February 10, 2015


टिम नेपाल अष्ट्रेलियाका तर्फबाट काभ्रेमा किताब बितरण

काभ्रे । गैर अवासिय अष्ट्रेलियहरुको संस्था टिम नेपालले काभ्रेको शारदा उच्च मावि फँलाटेमा रहेको पुस्तकालयलाई पुस्तक बितरण गरेको छ । टिक नेपालका तर्फबाट विजय कार्कीले एक कार्यक्रमका साथ पुस्तक हस्तान्तरण गर्नुभएको हो ।


NEPAL NEWS Team
339 views

सम्बन्धित समाचारहरु