दिल्ली विधानसभा चुनावः आम आदमी पार्टीको अग्रता


  • February 10, 2015


दिल्ली विधानसभा चुनावः आम आदमी पार्टीको अग्रता

दिल्ली । दिल्लीको विधान सभा चुनावको मतगणना जारी छ। आज बिहानदेखि सुरु भएको मतगणनामा अहिलेसम्म आम आदमी पार्टीको अग्रता छ। जम्मा ७० सिटको निर्वाचनमा अहिलेसम्मको मतपरिणाम अनुसार आम आद्मी पार्टीले अग्रता लिएको छ । पछिल्लो विवरण अनुसार आम आद्मी आम आदमी पार्टीले ३६ सिटमा अग्रता लिएको छ। त्यस्तै विजेपीको ११ र कंग्रेसको ३ सिट छ।

यसअघि ४९ दिन मुख्यमन्त्री भएका अरविन्द केजरीवाल यसपाली पनि आम आदमी पार्टीका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित छन्।


NEPAL NEWS Team
321 views

सम्बन्धित समाचारहरु