Sunday, December 3, 2023

कांग्रेस केन्द्रीय समिति बैठक २६ गते


  • February 4, 2015


कांग्रेस केन्द्रीय समिति  बैठक २६ गते

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक माघ २६ गते सोमबार बस्ने भएको छ । समसामयीक र बदलिएको राजनीतिक परिस्थित, पार्टी महाधिवेशन लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको उल्लेख छ । लामो समय देखि बस्न नसकेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको तयारी तथा संविधानसभामा पार्टीको भुमिकाका विषयमा छलफल हुने बताइएको छ ।


NEPAL NEWS Team
186 views

सम्बन्धित समाचारहरु